राज्यको विभेदकारी निर्णय र असमावेशी व्यवहार
नेपालको भूगोल हिमाल, पहाड र तराई-मधेशको विविध संरचनाले भरिएको छ। प्राकृतिक रूपमा सुन्दर भए पनि राज्यको विभेदकारी व्यवहारका कारण महिला तथा सीमान्तकृत समुदायहरूको राजनीतिक तथा प्रशासनिक संघर्ष अझै जारी छ। आधा शताब्दीभन्दा लामो लोकतान्त्रिक संघर्षपछि नयाँ संविधान जारी भए पनि विभेद, असमानता र अवसरमा असन्तुलनका कारण सामाजिक न्याय पूर्ण स्थापना …