चितवनको क्यान्सर अस्पतालमा नयाँ बिरामीको संख्या घट्दा पनि बढे क्यान्सर बिरामी 

चितवनको क्यान्सर अस्पतालमा नयाँ बिरामीको संख्या घट्दा पनि बढे क्यान्सर बिरामी 

१७ असोज, चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ बिरामीको संख्या घट्दा पनि क्यान्सर हुने बिरामीको संख्या भने बढेको देखिएको छ । अस्पतालले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा क्यान्सर बिरामी २.७ प्रतिशतले बढेको देखिएको छ । तथ्यांकअनुुसार नयाँ बिरामीको संख्या ४ हजार …

Read more