विपद्पछि विश्लेषण गर्नुपर्ने प्रश्न
यही असोज १०–१२ गतेको वर्षामा काठमाडौं उपत्यकामा २४ घण्टामा ५४ वर्षयताकै उच्च वर्षा मापन गरियो । जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १०–१२ मा १४ जिल्लाको २५ मापन केन्द्रले पुरानो रेकर्ड तोड्दै भारी वर्षा मापन गरे । यस घटनाले नेपालमा वार्षिक ५०० भन्दा बढी बाढी, पहिरो र हिमपहिरोजन्य विपद् …