गृह मन्त्रालयको छायामा विपद प्राधिकरण, विपत्तिमा रमिते मात्र
१७ असोज, काठमाडौं । सिंहदरबारमा पुरानो गृहमन्त्रालय नजिकै ठूलो प्रिफ्याब हाउसमा छ राष्ट्रिय विपद् जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरण । २९ मंसिर २०७६ मा खुलेको यो कार्यालयमा ३६ कर्मचारी कार्यरत छन् । नाममा विपद् जोडिए पनि यो कार्यालयले विपदका ठूला घटना थाहा पाउँदैन । कर्मचारीहरु विपद्का बेला पनि फुर्सदमै हुन्छन् …