बाँसबारीको जग्गामा हदम्याद टुंगिँदै, मुद्दा नचलाउन राजनीतिक दबाब

बाँसबारीको जग्गामा हदम्याद टुंगिँदै, मुद्दा नचलाउन राजनीतिक दबाब

२२ पुस, काठमाडौं । हदम्याद नजिकिँदै गर्दा व्यवसायी अरुण चौधरीविरुद्ध मुद्दा नचलाउन राजनीतिक दबाब बढेको छ । कांग्रेस सांसद एवं व्यवसायी विनोद चौधरीलगायतले अरुणलाई मुद्दा चलाउन नहुने भन्दै गृहमन्त्री रमेश लेखकमार्फत् दबाब दिएका हुन् । चौधरी लगायतविरुद्ध बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरी नामसारी गरेको आरोप छ । ‘अनुसन्धान अन्तिम …

Read more