बालबालिकाको हक–अधिकार कार्यान्वयनको मापन गर्दै संसदीय समिति
२९ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी संवैधानिक हक र कानुनी अधिकार कार्यान्वयनको मापन गर्दैछ । यसका लागि स्थलगत अध्ययन, कार्यपालिका र न्यायपालिकासँग कानुन कार्यान्वयन र त्यसको व्याख्याको समन्धमा प्रश्नोत्तर तथा सरोकारवालासँग छलफल गर्ने मोडालिटी तय गरेको छ । संविधानको धारा ३९ मा बालबालिकाको हक सम्बन्धी …