नेपालबाट बंगलादेश विद्युत् बिक्रीको बाटो खुल्यो, १० वर्षमा ५ हजार मेगावाट निर्यातको लक्ष्य

नेपालबाट बंगलादेश विद्युत् बिक्रीको बाटो खुल्यो, १० वर्षमा ५ हजार मेगावाट निर्यातको लक्ष्य

१७ असोज, काठमाडौं । नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएसँगै नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्ने भएको हो । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ । काठमाडौंमा बिहीबार आयोजित एक …

Read more