‘सांसद-मन्त्री भएँ, अब अनुसन्धान र विचार निर्माणमा काम गर्छु’

‘सांसद-मन्त्री भएँ, अब अनुसन्धान र विचार निर्माणमा काम गर्छु’

News Summary Generated by OK AI. Editorially reviewed. रवीन्द्र अधिकारीको सातौं स्मृति दिवसमा उनकी पत्नी विद्या भट्टराईले राजनीतिक एजेन्डा र पार्टी रुपान्तरण विषयमा आफ्नो धारणा व्यक्त गरिन्। विद्याले रवीन्द्रको विकास र उद्यमशीलता सम्बन्धी विचारलाई अधुरो रहेको बताउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिइन्। विद्याले अब पार्टी राजनीतिबाट टाढा भएर अनुसन्धान …

Read more

‘विद्यार्थीबाट शुल्क लिनु गैरकानूनी हो; शिक्षा उद्योग होइन’

‘विद्यार्थीबाट शुल्क लिनु गैरकानूनी हो; शिक्षा उद्योग होइन’

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयन गर्न निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले २०८३ सालसम्मको कार्ययोजना बनाएकी थिइन् । तर भट्टराईले ९ महिनामै पदबाट राजीनामा दिइन् । उनले आफ्नो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कति कार्यान्वयन गरिन् त ? अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानीको सम्पादित अंश …

Read more

आफ्नै पार्टीका प्रधानमन्त्रीले नसघाएपछि बाहिरिइन् शिक्षामन्त्री भट्टराई

आफ्नै पार्टीका प्रधानमन्त्रीले नसघाएपछि बाहिरिइन् शिक्षामन्त्री भट्टराई

८ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् । आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्टराईले मन्त्री पदबाट राजीनामा बुझाएकी हुन् । राजीनामा पत्रमा भट्टराईले स्वास्थ्यलाई कारण देखाएकी छन् । तर उनले जे कारण देखाउँदै राजीनामा पत्र बुझाइन्, त्यसलाई आमसाधारणले समेत पत्याउन …

Read more

चिकित्सकको निर्वाह भत्तामा दुई मन्त्रीको मनमानी

चिकित्सकको निर्वाह भत्तामा दुई मन्त्रीको मनमानी

१६ माघ, काठमाडौं । सरकारले विज्ञ कार्यदलको सिफारिसलाई बेवास्ता गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी विवादास्पद निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले सोमबार यस सम्बन्धी निर्णय गरेका थिए । निर्णय अनुसार, आवासीय चिकित्सकको मासिक भत्ता पहिलो वर्ष …

Read more

११ उपलब्धि सुनाउँदै शिक्षामन्त्रीले भनिन्- ब्यूरोक्रेसी खुला छैन, कुरा लुकाउन खोज्छ

११ उपलब्धि सुनाउँदै शिक्षामन्त्रीले भनिन्- ब्यूरोक्रेसी खुला छैन, कुरा लुकाउन खोज्छ

२६ पुस, काठमाडौं । विद्या भट्टराईले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व सम्हालेको ६ महिना पुग्यो । यो अवधिमा उनले कर्मचारी खुला नभएको अनुभूति गरेकी छिन् । ‘हाम्रो ब्यूरोक्रेसी ओपन छैन । आफ्नो कुरा प्रचार गर्नेभन्दा पनि लुकाउन खोज्छ । यो आरोप होइन चरित्र हो,’ बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले …

Read more

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा झन् ध्रुवीकरण बढ्छ

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा झन् ध्रुवीकरण बढ्छ

‘ल है विद्याजी ! यसपटक मन्त्री बन्नुपर्छ’ ३० असारमा विद्या भट्टराईलाई धेरैले शुभेच्छा प्रकट गरिरहेका थिए । उनलाई मन्त्री बनाउन कतिपय सांसदले दौडधुप पनि गरे । तर उनी दुई कारणले यसपटक मन्त्री बन्ने दौडमा थिइनन्- सांसद भएर पनि काम गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नु र यस वर्ष एसईई परीक्षा …

Read more

तपाईंबाट यस्तो गल्ती पक्कै नहोला !

तपाईंबाट यस्तो गल्ती पक्कै नहोला !

मा. मन्त्री विद्या भट्टराईज्यू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नमस्कार ! नेपालको शिक्षा क्षेत्रले एकपछि अर्को महिला नेतृत्व पाउनु आफैंमा गौरवपूर्ण क्षणका रूपमा रहने छ। भूतपूर्व शिक्षामन्त्रीको हुटहुटी सहित शिक्षामा नयाँपन र समसामयिक सुधारका आवश्यक नीतिगत व्यवस्थापनमा यहाँको सक्रियता निश्चित नै आशापूर्ण हुनेछ। विगतको नजिरलाई निरन्तरता दिंदै विशेष पत्रकार सम्मेलन …

Read more