‘अभिभावक बन्न तयार छौं, आमा-बाबु बन्न सक्दैनौं’
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा छन् । विद्यालय बन्दसम्मको चेतावनी दिएका सञ्चालकहरूको माग के हो ? किन सडकमा आउने स्थिति बन्यो ? यिनै विषयमा प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानासँग अनलाइनखबरकर्मी दिनेश गौतमले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : तपाईंले स्कुल चलाएको कति वर्ष …