विद्यालय मर्ज गर्न सरकारलाई सकस

विद्यालय मर्ज गर्न सरकारलाई सकस

२४ पुस, काठमाडौं । बागलुङको जैमिनी नगरपालिकाले गत १ पुसमा ४ जनाभन्दा कम विद्यार्थी भएका विद्यालय आपसमा गाभ्यो । अझै ५ वटा विद्यालय गाभ्ने योजनामा नगरपालिका छ । ‘दुई तीनजना विद्यार्थी भएका विद्यालय मर्ज गरेका हौं,’ नगरपालिकाका उपसचिव खेमप्रसाद आचार्यले भने, ‘भौगोलिक कठिनाइले केही विद्यार्थी ल्याउन नसकिएकाले पाँचवटा विद्यालयको मर्ज हुन …

Read more