विद्यार्थी संगठन : औचित्यको प्रश्न सकियो, अस्तित्वको सुरु भयो

विद्यार्थी संगठन : औचित्यको प्रश्न सकियो, अस्तित्वको सुरु भयो

१७ मंसिर , काठमाडौं । गत २३ भदौमा नयाँ बानेश्वरमा १९ वर्षीय श्रेयम (श्रीराम) चौलागाईंको प्रहरीको गोलीबाट ज्यान गयो । व्यवस्थापन संकाय लिएर कक्षा १२ मा पढिरहेका उनी कलेज पोशाकमै रक्ताम्य भएर ढलेका थिए । भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग राखेर जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनमा …

Read more

त्रिविमा विद्यार्थी संगठनको गुण्डाराज

त्रिविमा विद्यार्थी संगठनको गुण्डाराज

News Summary Generated by OK AI. Editorially reviewed. त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले राजनीतिक दल र सरकारकै संरक्षणमा तोडफोड गर्छन्। आफू निकटका व्यक्तिलाई नियुक्तिका लागि दबाब सिर्जना गर्छन्। तोडफोडमा संलग्नहरूलाई कारबाही हुँदैन। २८ साउन, काठमाडाैं । प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयमा सोमबार माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी समर्थित विद्यार्थीले तोडफोड गरे …

Read more

पार्टीमा युवा देखाउन विद्यार्थी संगठनमा उमेर हद

पार्टीमा युवा देखाउन विद्यार्थी संगठनमा उमेर हद

News Summary Generated by OK AI. Editorially reviewed. पुराना तीन दलले नयाँ पुस्तालाई पार्टीमा क्रियाशील बनाउने उद्देश्यले विद्यार्थी संगठनमा ३२ वर्षे उमेर हद लागू गरेका छन्। नेविसंघमा उमेर हद लागू भए पनि निर्वाचित समिति आउन सकेको छैन। एमाले र माओवादी केन्द्रले पनि युवा पुस्तालाई अघि बढाउने उद्देश्यले उमेर हद लागू …

Read more

विघटोन्मुख विद्यार्थी संगठनलाई औचित्य जोगाउने चुनौती

विघटोन्मुख विद्यार्थी संगठनलाई औचित्य जोगाउने चुनौती

आजभोलि विद्यार्थी संगठनहरूलाई बेला–मौकामा सम्झिने गरिन्छ । यसरी ऐन–मौकामा मात्रै सम्झिनुपर्ने स्थिति यथावत् रह्यो भने छिट्टै नै विद्यार्थी संगठन र यसका नेताहरू इतिहासको सम्झनामा मात्रै बाँकी रहनेछौं । यो सम्भावना विद्यार्थी संगठन स्वयंका कारण सिर्जना भइरहेको छ । त्यसैले अबको विद्यार्थी आन्दोलन, त्यसलाई नेतृत्व गर्ने विद्यार्थी संगठन र त्यसमा आबद्ध …

Read more

फरक विचार र संस्कार भएको विद्यार्थी संगठन बनाउने जिम्मा

फरक विचार र संस्कार भएको विद्यार्थी संगठन बनाउने जिम्मा

क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन अब नेतृत्व चयनको प्रक्रियामा सहभागी हुँदैछ । देशभरिका विभिन्न भूगोल–शैक्षिक संस्थाबाट चुनिएका करिब २४०० प्रतिनिधिले प्रदेश–प्रदेशमा मनोनयन दर्ता र मतदान प्रक्रियामा भाग लिएर संगठनको २३औं केन्द्रीय समिति निर्वाचित गर्ने अभिभारा पूरा गर्ने तयारीमा छौं । परिवर्तनको नेतृत्व गरेको अखिल क्रान्तिकारी, …

Read more