कस्तो स्कूल राम्रो ?

कस्तो स्कूल राम्रो ?

थुप्रै अभिभावकलाई हरेक वर्षको यो बेलामा द्विविधा हुनेगर्छ– आफ्नो बालबच्चालाई कस्तो स्कूलमा भर्ना गरुँ ? आफूले पढाइराखेको ठाउँ कत्तिको उपयुक्त हो ? खासगरी जब बच्चा पहिलो पटक विद्यालय जान लागेको छ वा विद्यालय परिवर्तन गर्नुपर्ने परिस्थिति आएको छ, त्यतिबेला अभिभावकलाई निर्णय लिन झनै गाह्रो हुन्छ । आजको प्रतिस्पर्धात्मक र प्रविधियुक्त …

Read more

ट्रम्पको आप्रवासन नीति : विद्यार्थीलाई प्रेरणा

ट्रम्पको आप्रवासन नीति : विद्यार्थीलाई प्रेरणा

विषय प्रवेश गर्नुअघि एउटा सकारात्मक घटना प्रस्तुत गर्न चाहन्छु । सन् २००९ तिर जब म अमेरिका प्रवेश गरेँ, त्यतिबेला मेरो सम्पर्क व्यक्तिहरू नै विद्यार्थी थिए । त्यसमध्येका केही साथीबाट मैले धेरै सकारात्मक कुरा सिकेँ र तिनकै प्रेरणाबाट म पुनः विश्वविद्यालय प्रवेश गरेको थिएँ । तिनैमध्येका एकजना विद्यार्थी थिए, ठूलो आत्मबल …

Read more

स्मार्ट ट्याबमा पढ्‍दै रामतुलसी माविका विद्यार्थी

स्मार्ट ट्याबमा पढ्‍दै रामतुलसी माविका विद्यार्थी

१६ फागुन, रामपुर । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाकोठामा बसेर पढिरहेको देखिन्छ । आफैँ स्मार्ट ट्याब खोलेर पढ्ने सुविधा …

Read more

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक हुन् डा. श्रीराम खड्का । गणित केन्द्रीय विभागमा अध्यापनमा संलग्न उनी नेपाल गणित समाजका उपसभापतिसमेत हुन् । विद्यालयस्तरका अधिकांश विद्यार्थीका लागि गणित विषय टाउको दुखाइ बन्ने गरेको हुन्छ । तर, डा. खड्का गलत भाष्य स्थापित गरिएकाले विद्यार्थीहरू गणितका विषयबाटै तर्किने गरेको बताउँछन् । सही ढंगले …

Read more

तपाईं कस्तो विद्यार्थी ?

तपाईं कस्तो विद्यार्थी ?

भनिन्छ राम्रो पढ्नेहरू नै राम्रो नेता बन्छन् । राम्रो सिक्नेहरू नै राम्रो कमाउने हुन्छन् । सिकाउन कहिल्यै नथाक्ने शिक्षक र सिक्न जहिल्यै उत्सुक विद्यार्थीले नै देशको मुहार फेर्छन् । युरोप–अमेरिका लगायत विकसित देशहरूको प्रगतिले यो यथार्थ प्रस्ट पार्छ । तर नेपालमा स्थिति यस्तो छैन । नेपालमा विद्यार्थीमा अध्ययनप्रतिको रुचि घट्दो …

Read more