ओली, पोखरेल र भण्डारीले नबुझेको ‘जबज’

ओली, पोखरेल र भण्डारीले नबुझेको ‘जबज’

नेकपा एमालेको ११औं महाधिवेशनको पूर्वसन्ध्यामै मलाई दुईवटा विषयमा लेख्न मन थियो : एक– जनताको बहुदलीय जनवाद (जबज) बारे । दोस्रो– केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको फरक । महाधिवेशनले चाप्दै लगिसकेपछि एमालेका दुई समूहबारे कटु विश्लेषण गर्दा पार्टीको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप गरेजस्तो पर्न जाने र एमालेको आन्तरिक चुनावलाई पनि …

Read more

‘मेरो आस्थामा कुठाराघात भयो, सदस्यताबारे सकारात्मक निर्णय होस्’

‘मेरो आस्थामा कुठाराघात भयो, सदस्यताबारे सकारात्मक निर्णय होस्’

News Summary Generated by OK AI. Editorially reviewed. विद्यादेवी भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटीलाई आफ्नो सदस्यता नवीकरणमा उठेको विवादप्रति स्पष्ट पार्दै पार्टी एकताको लागि आग्रह गरेकी छन्। उनी भन्छिन् कि राष्ट्रपतिको जिम्मेवारीबाट फर्किएपछि पार्टी सदस्यता नवीकरण गरिसकेको र पार्टी विधानले सदस्यता रोक्न नहुने व्यवस्था गरेको छ। भण्डारीले पार्टीभित्र विधि, लोकतान्त्रिक …

Read more

च्यासलपछि अब विद्या भण्डारी र केपी ओलीका विकल्प

च्यासलपछि अब विद्या भण्डारी र केपी ओलीका विकल्प

यस वर्षको वर्षाले मौसमविद्हरूलाई पनि अविश्वसनीय बनाउँदै लगेको कुरा मधेशमा भएको खडेरी र नमिलेका अनुमानले पुष्टि गरेका छन् । छाता नओढिकनै वर्षा जान लागेको र धानबालीको मुख्य पकेट क्षेत्रमा संकटकाल घोषणा गर्नुपरेको समयमा एमाले मुख्यालय रहेको च्यासललाई भने असिनापानी र हावाहुरीले अशान्त बनाइदिएको थियो । अहिले चैं हुरीलाई नेल–हत्कडीले बाँधिएको छ र …

Read more

‘विद्या भण्डारीमाथि राजनीतिक अपराध गरियो, सच्याउनुपर्छ’

‘विद्या भण्डारीमाथि राजनीतिक अपराध गरियो, सच्याउनुपर्छ’

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको छ जसले पार्टीभित्र विवाद उत्पन्न गरेको छ। एमाले नेता विनोद ढकालले भण्डारीमाथिको निर्णयलाई राजनीतिक अपराध भनेका छन् र विधान अधिवेशनमा यस विषयमा बहस हुने बताएका छन्। विद्या भण्डारीले राष्ट्रपतिको सेवा …

Read more

विद्यालाई रोक्ने निर्णय गर्दा ओलीको शैली : पार्टी बिग्रहमै गए पनि सहुँला

विद्यालाई रोक्ने निर्णय गर्दा ओलीको शैली : पार्टी बिग्रहमै गए पनि सहुँला

६ साउन, काठमाडौं । नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठक असहज परिस्थिति र हो-हल्लाबीच मंगलबार मध्यरात सकिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णयप्रति बिमति जनाएर स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्दै गर्दा अध्यक्ष केपी शर्मा ओलीले बैठक सकिएको जानकारी गराएका हुन् । ‘कर्ण थापाले तीन मिनेट …

Read more

एमालेमा हलचल, तर खुल्न डर

एमालेमा हलचल, तर खुल्न डर

News Summary Generated by OK AI. Editorially reviewed. ११ जेठमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले त पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी विधानमा व्यवस्था गरेरै सक्रिय राजनीतिमा आउन रोक्नुपर्ने प्रस्ताव लगेका थिए । पार्टीको औपचारिक बैठक बाहेक हत्तपत्त कार्यक्रममा नदेखिने उपाध्यक्ष रामबहादुर थापा बादल १४ असारमा राष्ट्रिय सभागृह पुगेका थिए । २२ …

Read more

मदनको जन्मदिनमा जिप दुर्घटना सम्झँदै विद्याको भावुक सम्बोधन (पूर्णपाठ)

मदनको जन्मदिनमा जिप दुर्घटना सम्झँदै विद्याको भावुक सम्बोधन (पूर्णपाठ)

१४ असार, काठमाडौं । आज नेकपा एमालेका स्व. नेता मदन भण्डारीको ७४ औं जन्मदिन । जन्मोत्सव पारेर मदन भण्डारी फाउन्डेशनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमबाट भण्डारी पत्नी एवं पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले राजनीतिमा पुन: सक्रिय हुन भन्दै सदस्यता नवीकरण गरेको घोषणा गरेकी छिन् । उनले सम्बोधन …

Read more

पूर्वराष्ट्रपतिसँग एक साता पूर्व घुम्दा

पूर्वराष्ट्रपतिसँग एक साता पूर्व घुम्दा

गत हप्ता यो पङ्तिकारलाई कोशी प्रदेशका केही ठाउँहरू घुम्ने अवसर मिल्यो । “केही विद्यालय, क्याम्पस र विश्वविद्यालयका कार्यक्रमहरूमा सहभागी हुन पूर्व जानुछ, तपाईं जाने हो? तपाईँसँग सम्बन्धित इन्जिनियरिङ क्याम्पस पनि हेर्नु छ । तपाईँलाई पनि उपयोगी हुन सक्छ, मिल्छ भने समय मिलाउनुस् ।” पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसँगको एक भेटमा उहाँले …

Read more

‘म एमाले अध्यक्ष बन्ने सम्भावना टरिसकेको छैन’

‘म एमाले अध्यक्ष बन्ने सम्भावना टरिसकेको छैन’

सात वर्षसम्म शीतलनिवासमा रहेर डेढ वर्षअघि निवृत्त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अचेल मदन भण्डारी फाउन्डेसन मार्फत सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय देखिन्छिन् । अनलाइनखबरसँग यो अन्तर्वार्तामा भण्डारीले आफ्नो विगत विरासत सम्झाउँदै फेरि एमाले नेतृत्वमा फर्कन सक्ने प्रस्ट संकेतहरू गरेकी छन् । उनले यसअघि सार्वजनिक मञ्चमा गएर बोलेका अभिव्यक्तिलाई लिएर टिप्पणीहरू भइरहेका …

Read more