किन छाडिरहेका छन् डाक्टरले देश ?
३ माघ, काठमाडौं । सरकारी अध्ययन टोलीले गरेको एक सर्वेक्षणले देखायो, विदेश जान चाहने डाक्टरको संख्या ठूलो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. टंकप्रसाद बाराकोटी संयोजकत्वको समितिले एक सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी सतप्रतिशत डाक्टरले विदेश जाने सोच सुनाए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मेडिकल क्याम्पसका …