देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

३० साउन, काठमाडौं । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति सार्वजनिक हुनुअगावै तिब्बती नागरिकहरुको बसोबास रहेको बौद्ध, स्वयम्भू, जावलाखेल लगायतमा एकाएक सुरक्षाकर्मीको उपस्थिति बाक्लियो। एक वर्ष अगावैबाट उपत्यकामा कार्यरत् प्रहरी अधिकारीहरुका लागि बेइजिङमा तालिमको अवसर ह्वात्तै बढेको थियो । नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार, ती त्यसबेला …

Read more