सहकारी अपचलन : नक्कली कम्पनी खडा गरेर विदेश लगिँदै रकम, सञ्चालक उतै सेटल
१० भदौ, काठमाडौं । मितेरी सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लागेका ज्योतिबहादुर भण्डारीलाई जब प्रहरीले पक्राउ गरी अनुसन्धान गर्यो, अनुसन्धान अधिृकतहरू नै चकित परे । सहकारी ठगीमा जोडिएको भन्दै मुद्दा चलाइएका भण्डारी न सहकारीको सञ्चालक थिए, न सदस्य नै । तर सहकारी ठगी जालोको मुख्य केन्द्रमा भण्डारी रहेको प्रारम्भिक अनुसन्धानले …