किन चाहिन्छ वैज्ञानिकहरूको राष्ट्रिय अनुसन्धान परिषद् ?
वैज्ञानिक अनुसन्धान, विकास र नवप्रवर्तन (अविन) विना कुनै पनि मुलुकको विकास सम्भव नहुने यथार्थमा सायदै कुनै प्रश्न होला । अविनको बाटोमा लाग्न सीमित आर्थिक, प्राविधिक, प्रशासनिक, सुशासन र मानव संसाधन क्षमता भएका नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुक र त्यहाँका वैज्ञानिकहरूले धेरै चुनौतीको सामना गर्नुपर्दछ । यस लेखमा हामीले नेपालमा …