प्राइमरीमा जितेर पनि समानुपातिकमा नपरेका विजय भन्छन्– नाम काट्दा सल्लाह पनि भएन

प्राइमरीमा जितेर पनि समानुपातिकमा नपरेका विजय भन्छन्– नाम काट्दा सल्लाह पनि भएन

वैकल्पिक शक्तिको केन्द्र मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूची यतिबेला विवादित छ । उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको रास्वपाले त्यसबाट निर्वाचित भएकालाई पाखा लगाएर सेलीब्रेटीहरुलाई स्थान दिएको आरोप छ । पुराना दलमा झैँ एलीटकै कब्जामा समानुपातिक सूची पर्‍यो भन्दै प्रश्न उठिरहेका छन् । यसबाटै पीडित पात्र हुन्, विजय …

Read more