सामाजिक सञ्जाल, आम निराशा र ‘विचार’का कुरा

सामाजिक सञ्जाल, आम निराशा र ‘विचार’का कुरा

सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेबाट प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका कमरेड केपी शर्मा ओलीले एउटा स्टाटस लेख्दै देश जलाउने र बनाउने बीचको चुनावका सन्दर्भमा आफू देश बनाउनेको पक्षबाट सार्वजनिक बहसमा उत्रन तयार भएको जानकारी दिए । निर्वाचनको समयमा आम मतदाताले आफ्नो नेता या दलका विचारहरू स्पष्ट सुनेर, उसको प्रस्तुतिको शैली हेरेर को …

Read more

झापा-५ मा लुकेको रहस्य

झापा-५ मा लुकेको रहस्य

झापा क्षेत्र नम्बर–५ को ‘राजनीतिक–युद्ध’बारे विश्लेषण गर्नुअघि ‘द आर्ट अफ वार’का लेखक ‘सन त्जु’का तीनवटा उद्धरण पढौं– पहिलो– ‘विजयी योद्धाहरू पहिले जित्छन् र त्यसपछि युद्धमा जान्छन्, जबकि पराजित योद्धाहरू पहिले युद्धमा जान्छन् र त्यसपछि जित्न खोज्छन् ।’ दोस्रो– ‘शुरुमा हतार गर्नु, तर पछि शत्रुको संख्या देखेर डराउनु, बुद्धिको चरम अभाव हो ।’ …

Read more

एउटा नेताले कति फरक पार्दछ राजनीतिमा ?

एउटा नेताले कति फरक पार्दछ राजनीतिमा ?

एउटा जुझारु र भिजनसहितको नेता पार्टीको नेतृत्वमा आयो भने त्यसले पार्टी र देशलाई नै कसरी परिवर्तन गर्न सक्छ भन्ने दुईवटा उदाहरण प्रस्तुत गर्दै छु। एउटा हालैको, अर्को अलि पुरानो। पहिलो– क्यानडा जहाँ लिबरल पार्टीलाई ‘स्वाभाविक सत्तासीन दल’ (नेचुरल गभर्निङ पार्टी) का रूपमा लिइन्थ्यो। किनभने क्यानडा स्वशासित मुलुक भएदेखि अर्थात् सन् …

Read more

असफलताको डिलमा नेपाल: संरचनागत सङ्कट कि नेतृत्वको लाचारी ?

असफलताको डिलमा नेपाल: संरचनागत सङ्कट कि नेतृत्वको लाचारी ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल अहिले राजनीतिक अस्थिरता, कमजोर संस्थाहरू र असमान अवसरका कारण गम्भीर सङ्कटमा छ, जसले राज्यको विश्वसनीयता र नेतृत्व क्षमतामा प्रश्न उठाएको छ। राजनीतिक दलहरू कुर्सी-आधारित गठबन्धनमा व्यस्त छन् र सुरक्षा निकायमा दलीय पकडले कानूनको गलत प्रयोग र भ्रष्टाचार बढाएको छ। नेपालले संस्थागत …

Read more

ओली, पोखरेल र भण्डारीले नबुझेको ‘जबज’

ओली, पोखरेल र भण्डारीले नबुझेको ‘जबज’

नेकपा एमालेको ११औं महाधिवेशनको पूर्वसन्ध्यामै मलाई दुईवटा विषयमा लेख्न मन थियो : एक– जनताको बहुदलीय जनवाद (जबज) बारे । दोस्रो– केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको फरक । महाधिवेशनले चाप्दै लगिसकेपछि एमालेका दुई समूहबारे कटु विश्लेषण गर्दा पार्टीको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप गरेजस्तो पर्न जाने र एमालेको आन्तरिक चुनावलाई पनि …

Read more

क्याफेहरूमा भावना र विचारको डबल सट

क्याफेहरूमा भावना र विचारको डबल सट

News Summary Generated by OK AI. Editorially reviewed. शनिबार भरिभराउ उजामा क्याफेमा विभिन्न व्यक्तिहरू भेटिन्छन् र उनीहरु पढ्ने लेख्ने काम गरिरहेका हुन्छन् । हाल नेपालमा कफीको व्यवसायिक र सामाजिक महत्व बढ्दै गएको छ। कफी र क्याफे संस्कृति नेपाली समाजमा विचार र व्यवसायिक गतिविधिका लागि महत्त्वपूर्ण बन्न थालेको छ । ९ …

Read more

समाजवादको नेपाली मोडेल खोज्ने एउटा किताब

समाजवादको नेपाली मोडेल खोज्ने एउटा किताब

पूँजीवादी अर्थतन्त्रको बजार र मुनाफामुखी चरित्रका कारण आर्थिक असमानता र विभेद बढ्दै जाँदा विश्व अर्थराजनीतिक रङ्गमञ्चमा विद्यमान पूँजीवादी व्यवस्थाको विकल्पबारे बहस–पैरवी हुन थालेको छ । यसै परिदृष्यमा अर्थराजनीतिक रुपान्तरणको जटिलतामा फसेको हाम्रो देशमा पनि दिगो विकास, समृद्धि र सामाजिक न्याय सधैंको र सबैको मुद्दा बनेको छ । नेपालको संविधान २०७२ …

Read more