चाडपर्वलाई विकृत नबनाऔं
सुख–दु:ख, हर्ष, शोक, मिलन–विछोड आदि मानिसका नैसर्गिक पक्ष हुन्। सबै पक्षहरूको फरक अनुभूति गर्नु मानवजन्य स्वभाव हो। मानव जातिले जीविकोपार्जनसँगै जीवनलाई सहज, सुखी र सुन्दर बनाउन प्रकृतिसँग मात्रै होइन, कृषि लगायत विभिन्न उत्पादनका लागि संघर्ष गरेको हुन्छ। यिनै श्रम संघर्षहरू हाम्रा संस्कृतिका मूल आधारहरू हुन्। शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त …