चलचित्रकर्मी, कानूनी साक्षरता र बोर्ड

चलचित्रकर्मी, कानूनी साक्षरता र बोर्ड

यही फागुन १४ शिवरात्रिदेखि प्रदर्शनमा आउन थालेको चलचित्र लाजशरणम्‌लाई पूर्व मन्त्री अफताव आलमको रिटमा पाटन उच्च अदालतले प्रचार कार्य रोक्न आदेश दिएपछि चलचित्र क्षेत्र तरंगित भएको छ । पोष्टर रिलिजदेखि शुरु भएको लाज शरणम्‌को चर्चा बालेनको देश हाँसेको हेर्न मन छ गीतले ह्वात्तै बढाएको थियो र यसको व्यापार उत्साहजनक हुने …

Read more