एकतामा आउन वामपन्थी शक्तिलाई नेकपाको अपिल (पूर्णपाठ)

एकतामा आउन वामपन्थी शक्तिलाई नेकपाको अपिल (पूर्णपाठ)

१३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी तथा देशभक्त शक्तिहरूबीच वृहत् एकताको आवश्यकता रहेको भन्दै सहकार्यका लागि औपचारिक आह्वान गरेको छ । पार्टीले जारी गरेको अपिलमा सात दशकको कम्युनिस्ट आन्दोलनका उतार–चढाव, विभाजन र पुन:एकीकरणका अनुभवका आधारमा १५ वाम तथा समाजवादी समूहको एकीकरणमार्फत पुनर्गठित पार्टी निर्माण गरिएको …

Read more

अर्ध भूमिगत वामपन्थी पुस्तकालय : जहाँ मार्क्स र लेनिनका दुर्लभ किताब भेटिन्छन्

अर्ध भूमिगत वामपन्थी पुस्तकालय : जहाँ मार्क्स र लेनिनका दुर्लभ किताब भेटिन्छन्

चाबहिलको हेल्पिङ्ग ह्यान्ड्स सामुदायिक अस्पतालको ‘अन्डरग्राउन्ड’ । जहाँ मिटिङ हल छ । हलको दायाँबायाँ ठूला–ठूला किताबका ठेलीहरू लहरै छन् । कति किताबका कभरहरू खुस्किएका छन् । यी कार्ल मार्क्स, लेनिन, स्टालिन … आदिका दुर्लभ किताब हुन् । केही किताबका पानाहरूमा धमिराको रजगज छ । बन्धक झैं बसेका किताबहरू खुला हुन …

Read more

अरु सभामुख भएको भए वामपन्थीप्रति त्यत्ति सहनशील हुँदैनथे : दमननाथ ढुंगाना

अरु सभामुख भएको भए वामपन्थीप्रति त्यत्ति सहनशील हुँदैनथे : दमननाथ ढुंगाना

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको परिचय एउटै छैन । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक करिअर प्रारम्भ गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षणमा पनि लागे । ०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा …

Read more