गो वामदेव
पितृसत्ताले अन्ततः पुरुषहरूलाई समेत शोषित बनाउँछ भनेझैं वृद्धसत्ताले अन्ततः बुढाखाडाहरूलाई समेत पीडित बनाउँछ । ‘एमाले र एकीकृत समाजवादीमध्ये जसले पहिला बोलाउँछ, उतै जान्छु’ भन्ने वामदेव गौतमलाई हेरेर अब त हाँस्न पनि सकिँदैन । राणाकाल अर्थात् विक्रमाब्द २००५ साल असार २६ गते प्युठानको दाखाक्वाडीमा जन्मेर सकल नेपालीजनका खातिर लामै ‘लडेका’ वामदेवको …