रैतीको जीवन बाँचियो, एकपटक राजा हुन मन छ : प्रकाश सपुत

रैतीको जीवन बाँचियो, एकपटक राजा हुन मन छ : प्रकाश सपुत

काठमाडौं । प्रकाश सपुत र स्वस्तिमा खड्का ‘जेन वाई’ पुस्ताका उदीयमान कलाकार । संगीतमार्फत कथावाचनको थिती बसालेका सपुत र पात्रमा प्राण भर्ने स्वस्तिमा दुवैलाई पछ्याउनेको संख्या उच्च छ । विशिष्ट कला शैलीले यी दुई कलाकारले दर्शकीय मन जितेका छन् । रिल लाइफमा जति यी दुईको चर्चा हुन्छ, रियल लाइफमा पनि …

Read more

रेचल कार्सनको मौन वसन्त

रेचल कार्सनको मौन वसन्त

सालघारीले घेरिएको वन विज्ञान अध्ययन संस्थान हेटौंडाको गेस्ट हाउसमा हप्ता दिनको निम्ति आश्रय लिएको छु । प्रोफेसर मित्र राजबाबु पहाडीको निम्तोमा दशकौंपछि यस क्याम्पसमा आउने जोग मिलेको छ, जहाँ मैले वि.सं २०४२–४४ साल विद्यार्थी भई बिताएको थिएँ । यसपालिको उद्देश्य भने भिन्न छ । स्नातकोत्तर तहका विद्यार्थीलाई सेसन लिनु छ …

Read more