विद्रोह : विगत, वर्तमान र भविष्य
विद्रोहको पृष्ठभूमि शब्दमा ‘उत्कृष्ट’ रहेको संविधान जारी भएको १० वर्षभित्र लोकतन्त्र पार्टी निर्देशित खुल्ला लुटतन्त्रमा रूपान्तरित भयो। खुलेआम राज्यदोहन गरेर करोड खाए पनि भो अर्ब खाए पनि भो, प्रधानमन्त्री निवासकै आँगन बेचे पनि भो, उडिरहेका हवाईजहाज थन्काइदिए पनि भो। अतिले नपुगेर अत्याचार शुरु भो र नागरिक अभिव्यक्ति स्वतन्त्रताउपर निरन्तर प्रहार …