‘धेरैजसो हिमतालका प्राकृतिक बाँध कमजोर छन्, कुनै पनि बेला फुट्न सक्छन्’

‘धेरैजसो हिमतालका प्राकृतिक बाँध कमजोर छन्, कुनै पनि बेला फुट्न सक्छन्’

४ भदौ, काठमाडौं । साउन मसान्तमा सोलुखुम्बुमा गेगरान (गेग्य्रान) सहितको बाढी आउँदा थामे गाउँमा ठूलो क्षति पुग्यो । माथिल्लो क्षेत्रमा भएको हिमपोखरी विस्फोटलाई विनाशकारी बाढीको कारण मानिएको छ । जोखिमको रूपमा पहिचान नभएका हिमपोखरी फुट्दा पर्यटकीय गाउँ थामेमा भएको क्षतिले धेरैलाई झस्काइदिएको छ । नेपालमा हिमतालहरूको अवस्था, तिनीहरूबाट हुने जोखिम …

Read more