वन बचाउने संघर्षमा हात चुँडियो, परिवार टुट्यो
९ फागुन, काठमाडौं । उनलाई आफ्नो जीवन बालखैमा कसैले सुनाइदिएको कथाजस्तो लाग्छ, संघर्ष अनि दुःखले भरिएको । त्यो कथा, जहाँ कहीँ–कतैबाट चोइटिएर आएका साना–साना खुसीका झिल्का छन् । तर त्योभन्दा बढी छन्– बिस्मातका शक्तिशाली बज्रपात ! धनगढीको गोदावरी नगरपालिका–३ की नन्दादेवी कुँवर अहिले ५२ वर्ष पुगिन् । यो उमेरमा उनी …