वन क्षेत्र : राजस्व वृद्धि र समृद्धिको प्रमुख आधार

वन क्षेत्र : राजस्व वृद्धि र समृद्धिको प्रमुख आधार

६ जेठ, बुटवल । लुम्बिनी सरकारको नीति तथा कार्यक्रममा प्रदेशको राजस्व वृद्धि र समृद्धिको प्रमुख आधार वन क्षेत्रलाई लिइएको छ । नीति तथा कार्यक्रममा वन स्रोतको दिगो उपयोग गर्न सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई थप विस्तार गरिने विषय प्राथमिकतामा परेको छ । लुम्बिनीमा करिब ५ लाख हेक्टर वन सम्वद्र्धन …

Read more