जनविद्रोहले ढलेको वंशवाद
श्रीलंकन विद्रोह सन् १९४८ मा बेलायतबाट स्वाधीनता हासिल गर्दा श्रीलंका एशियाकै एक नमूना मुलुकको रूपमा गनिन्थ्यो। चिया, पर्यटन, रबर, नरिवल, मसला, रत्न उद्योग अर्थतन्त्रका बलियो आधार थिए। वैदेशिक रोजगारी र विप्रेषण विदेशी मुद्रा आर्जनको मुख्य स्रोत थियो। एसियाली विकसित मुलुकको अग्रस्थानमा श्रीलंकाको नाम आउँथ्यो। साक्षरता दर दक्षिणएशियाकै उच्च र विश्वकै …