लोपोन्मुख लेप्चालाई संरक्षित क्षेत्र
अल्पसंख्यक भन्नाले देशको संविधान वा कानुनले संरक्षण र अधिकार प्रदान गरेको समूह हो जुन अन्य समूहहरूको तुलनामा धर्म, जात, भाषा वा संस्कृतिका आधारमा थोरै संख्यामा छ। इतिहासको लामो कालखण्ड पार गरेर मानवले अभ्यास गरी स्थापित गरेको धर्म, जात, भाषा वा संस्कृति यस्तो अमूल्य निधि हो; जसले सम्बन्धित जाति, समूहको साथै सिंगो देशको पहिचान झल्काउँछ। मानव तथा समाज …