लोकसेवामा दक्षिण अफ्रिकी मोडेल प्रस्ताव
१६ फागुन, काठमाडौं । लोकसेवा आयोगले नेपालमा आयोगको गठन र प्रदेशसँगको सम्बन्धबारे दक्षिण अफ्रिकी मोडेल अपनाउने प्रस्ताव गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुसार संशोधन हुन लागेको निजामती सेवामा लोकसेवा आयेगबारे कस्तो मोडेल अपनाउन सकिन्छ भनेर आयोगले विभिन्न देशको अभ्यासको अध्ययन गरेर यस्तो प्रस्ताव गरेको हो । छिमेकी मुलुक …