सिमराको आँखीझ्याल : असभ्य लोकतन्त्रको दृश्य

सिमराको आँखीझ्याल : असभ्य लोकतन्त्रको दृश्य

राजनीतिक व्यवस्थाको चक्रबारे दार्शनिक प्लेटोको निष्कर्ष छ– लोकतन्त्र विकृत भएपछि अराजकतन्त्र स्थापना हुन्छ । अराजकतन्त्र बिग्रिएर निरंकुशतन्त्र आउँछ । निरंकुशतन्त्रले कुलीनतन्त्र (नेपोबेबी) जन्माउँछ । कुलीनतन्त्रमा जनताको चरम असन्तुष्टि बढ्छ र विद्रोह हुन्छ । जनविद्रोहबाट फेरि लोकतन्त्र जन्मन्छ । र, त्यो लोकतन्त्रले अर्को अराजकतन्त्र जन्माउँछ । नेपाल अहिले कुन चरणमा छ …

Read more

सत्ताका पात्र बदलेर मात्र पुग्ला ?

सत्ताका पात्र बदलेर मात्र पुग्ला ?

News Summary Generated by OK AI. Editorially reviewed. २३ र २४ भदौमा भएको जेनजी विद्रोहले नेपालका प्रमुख राजनीतिक दलहरूलाई गहिरो समीक्षामा पुर्‍याएको छ। विद्रोहको क्रममा नेताका घरहरूमा आक्रमण र सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो। विद्रोहमा घुसपैठ भएको संकेत छ, त्यसको निष्पक्ष छानबिन र कानूनी कारबाही आवश्यक छ। सामान्यतया लोकतन्त्रमा दलहरूले …

Read more

जेनजी चेतनाको जगमा लोकतन्त्रको भविष्य

जेनजी चेतनाको जगमा लोकतन्त्रको भविष्य

News Summary Generated by OK AI. Editorially reviewed. पछिल्लो नवयुवा विद्रोहले नेपाली समाजमा परिवर्तन र रूपान्तरणको नयाँ मानक स्थापना गरेको छ। २०५९ असोज १८ को प्रतिनिधिसभा विघटनपछि लोकतान्त्रिक आन्दोलन सुरु भई ११ वैशाख २०६३ मा प्रतिनिधिसभा पुनर्स्थापना भयो। नवयुवा विद्रोहले भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा र युवा हिस्सेदारी माग …

Read more

एमाले : आन्तरिक लोकतन्त्रको अगुवा

एमाले : आन्तरिक लोकतन्त्रको अगुवा

News Summary Generated by OK AI. Editorially reviewed. कम्तीमा आजका दिनमा एमालेको लोकतान्त्रिक ‘क्रेडिन्सियल’ माथि कसैले औंला ठड्याउन सक्दैन । एमालेको जरामा खासै समस्या छैन । जसरी नुहाउनका लागि पानी टाउकोबाट खन्याउनुपर्छ, त्यसैगरी पार्टीमा सुधार र सक्रियताका लागि अभियान माथिबाट चलाउनुपर्ने बेला भएको छ । एमालेमा प्रतिस्पर्धाका चारै ढोका खुला छन् । एमाले विधान …

Read more

शिक्षकहरूले खोजेको लोकतन्त्र

शिक्षकहरूले खोजेको लोकतन्त्र

‘भनिन्छ अघाएको मानिसले भोको मानिसको पीडा अनुभूति गर्न सक्दैन। त्यस्तै लोकतन्त्रको चिर हरण गर्नेहरूले लोकतन्त्रको मूल्य अनुभूत गर्न पनि सक्दैनन्।’ वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ। प्रधानमन्त्रीको नेतृत्वमा उक्त दिन काठमाडौँमा लोकतन्त्र जितेको दिनको रुपमा युवा सेलिब्रेसन कार्यक्रम हुदै थियो। लोकतन्त्र भन्ने बित्तिकै ‘लोक र तन्त्र’ अर्थात जनताको …

Read more

हाम्रो कुरा सुन भन्नु मात्रै होइन लोकतन्त्र

हाम्रो कुरा सुन भन्नु मात्रै होइन लोकतन्त्र

२०७२ वैशाख १२ । त्यो दिन मात्र पीडा थिएन, त्यो दिन एउटा सजीव इतिहासको चिच्याहट थियो, जसले जमिनसँगै मनको जग पनि चिरिदियो । हजारौं सपना र जीवनहरू खरानी बने । जो बाँचे, तिनका आँखाअगाडि सारा संसार उजाड भयो । बाँच्नु पनि कहालीलाग्दो पीडा जस्तै भयो । त्यस दिन भूकम्पले सिर्जना …

Read more

के साँच्चिकै आउनेछ चमत्कारी नेता ?

के साँच्चिकै आउनेछ चमत्कारी नेता ?

ग्रिक ग्रन्थ ‘रिपब्लिक’मा प्लेटोले गुरु सोक्रेटस‌लाई सोधेका छन्– ‘गुरु, लोकतन्त्रका शत्रु के-के हुन् !’ प्रत्युत्तरमा दार्शनिक सोक्रेटस गम्भीर हुँदै भन्छन्- ‘नागरिक मोबोक्रेसी  (भीडतन्त्र) बाट शासित हुनु नै लोकतन्त्रका शत्रु हुन्।’ आज वैश्विक लोकतन्त्र प्रियतावाद (पपुलिज्म), सामाजिक सञ्जाल, अन्ध राष्ट्रवाद, डिप फेक, अनर्गलवाद लगायतका भीडतन्त्रबाट शासित भएको छ। प्रियतावादका अधिनायकी (एन्टागोनिस्ट)ले …

Read more

नेपाली राजनीतिको (अ)लोकतान्त्रिक धरातल

नेपाली राजनीतिको (अ)लोकतान्त्रिक धरातल

नेपालको लोकतान्त्रिक इतिहासको कारक र आधार राजनीतिक दल हुन् । एक शताब्दी भन्दा लामो जहानियाँ निरंकुश राणाशासन, प्रत्यक्ष/परोक्ष रूपमा गोरखाली (तथापि शाह वंशको मूल थलो गोरखा होइन) राजा पृथ्वीनारायण शाहका वंश र उनका भाइ-भारदार सहित संलग्न रही सञ्चालित अढाइ सय वर्षको हुकुमी शाही ठकुरीतन्त्र तथा पर्दा पछाडिबाट पुरोहित, पण्डितद्वारा निर्देशित …

Read more