छोरी जन्मनै नदिने समाज
तीज भर्खरै सकिएको छ । तीजसँग जोडिएका प्रतिक्रियाहरू अझै सेलाउन पाएका छैनन् । उदाहरणको लागि एक जनाको भनाइ थियो, ‘अहिलेको तीजको चहलपहलले त महिलाले आधा आकाश मात्र होइन, पूरै आकाश नै ढाक्न लागिसके जस्तो देखिन्छ । जता हेर्यो, उतै महिला । स्कुल, कलेज, कार्यालय, संघ–संस्था, पार्टी प्यालेस र होटलसम्म उनीहरूकै …