कस्तो अन्डा खाँदै हुनुहुन्छ ? म्याद गुज्रिएको हुन सक्छ
म्याद गुज्रेको अन्डामा साल्मोनेला भन्ने ब्याक्टेरिया रहन सक्छ । जसले पाचन प्रणालीमा असर पर्छ र पखाला जस्ता समस्या निम्त्याउछ । तपाईं बजारमा अन्डा किन्दा के कुरामा ध्यान दिनुहुन्छ ? पक्कै पनि त्यसको आकारमा । अर्थात् ठूलो छ वा छैन ? ठूलो भए ठिकै छ । त्यसपछि तपाईंको ध्यान जान्छ, चर्किएको …