किन हुन सकेन बेरुजु फर्स्योट ?

किन हुन सकेन बेरुजु फर्स्योट ?

आर्थिक अनुशासन कायम गराउन लेखा परीक्षणको भूमिका महत्वपूर्ण रहन्छ। चालु तथा पूँजीगत खर्चको स्थिति, ऋण तथा सावाँ–ब्याज भुक्तानी, वैदेशिक सहयोगको प्राप्ति तथा उपयोग बारे अध्ययन गर्न लेखा परीक्षण गरिन्छ। आन्तरिक ऋण, शेयर लगानी, प्रतिफल प्राप्तिको स्थिति सम्बन्धमा यथार्थ जानकारी गराई खर्चको सार्थक मूल्य प्राप्त भए–नभएको, भविष्यमा अवलम्बन गर्नुपर्ने सुधारका उपायको …

Read more