छोराले घुस खाँदा मुद्दा खेपिरहेकी आमाको जिकिर- मलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन मिल्दैन
५ चैत, काठमाडौं । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईले आमा जनक नन्दनीको नाममा जग्गा किनिदिए । छोराले बुढेसकालमा २ रोपनी ११ आना जग्गा किनिदिएपछि ७१ वर्षीया आमा दंग परिन् । त्यही जग्गा अहिले जनक नन्दनीलाई ‘निल्नु न ओकल्नु’ भएको छ । घुस बापतको पैसाले जग्गा किनेको भेटिएपछि आमाछोराले नै …