‘रअ हिटम्यान २’ को खुलासा: लाल मोहम्मद एक दशकदेखि भारतको निगरानीमा थिए
२५ पुस, काठमाडौं । दुई वर्षअघि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद सन् २०१२ देखि नै भारतको खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को निगरानीमा रहेको हालै प्रकाशित एक पुस्तकले खुलासा गरेको छ । मुम्बई अन्डरवर्ल्डबारे डोंग्री टु दुबई, माफिया क्वीन्स अफ मुम्बई जस्ता दर्जनौं वेस्ट सेलर पुस्तक लेखेका हुसेन …