लागूपदार्थ दुर्व्यसन बारेका भ्रम चिरौं

लागूपदार्थ दुर्व्यसन बारेका भ्रम चिरौं

मनोचिकित्सकको रूपमा काम गर्न थालेको विगत १४ वर्षमा सन् २०२४ मा लागूपदार्थ दुर्व्यसनका घटनाले मेरो व्यक्तिगत जीवनमै निकै ठूलो असर पारे। त्यसैले यो जानकारीमूलक लेख मार्फत आम पाठक वर्गलाई लागूपदार्थ दुर्व्यसनको यस भयावह समस्याका बारे केही जानकारी दिने प्रयास गर्दैछु । व्यक्तिगत घटनाहरू सामाजिक रूपमा सम्प्रेषण गर्नु चुनौतीपूर्ण कार्य हो, …

Read more