अस्वाभाविक भित्रिएको सवा ६ अर्बको लसुन गयो कहाँ ?

अस्वाभाविक भित्रिएको सवा ६ अर्बको लसुन गयो कहाँ ?

२८ फागुन, काठमाडौं । नेपालीका भान्सामा लसुन अपरिहार्य हो । मुलुकमै उत्पादित लसुनले माग धान्न नसक्ने भएपछि वार्षिक एकदेखि डेढ अर्ब रुपैयाँसम्मको लसुन आयात हुँदै आएको सरकारी तथ्यांकले देखाउँछ । तर, चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा लसुन आयात अस्वाभाविक हिसाबले बढेको छ । यो परिमाणले नेपाली बजारमा …

Read more