के भारतको लद्दाखमा जेनजीले आन्दोलन गरेका हुन् ?
८ असोज, काठमाडौं । भारतको केन्द्र शासित क्षेत्र लद्दाखमा बुधबार हिंसात्मक प्रदर्शन भयो । पूर्ण राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडपमा हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । प्रदर्शनकारीले लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालय नै …