बढ्दो बजारमा लगानीकर्ताले गर्ने गल्तीहरू 

बढ्दो बजारमा लगानीकर्ताले गर्ने गल्तीहरू 

१५ साउन, काठमाडौं । ठीक ३ वर्षअघि केही बैंकको सेयर खरिद गरेर दोस्रो बजार प्रवेश गरेका साना लगानीकर्ता पुष्कर थपलियाको पोर्टफोलियो अझै घाटामै छ । लामो समयसम्म सेयर होल्ड गरेर दिक्क मानेका उनले पाँच दिन दिनअघि मात्रै एउटा बैंकको सेयर घाटामै बेचे । प्रतिकित्ता ४७५ रुपैयाँमा सेयर किनेका उनले ३२५ …

Read more