जंगलमा बिताएको त्यो रात !

जंगलमा बिताएको त्यो रात !

आमाऽ हो ! बाऽ हो ! म रुँदै चिच्याएँ । साउनको महिना, अनकण्टार बाक्लो बरण्डाभार जंगल । पानी एकनाश दर्किएको थियो । पातमा पानी ठोक्किएर आएको झर्झर आवाज, कुहिरो लागे जस्तो दृश्य । टाढा केही देखिंदैनथ्यो । म जंगलमा हराएको थिएँ । ठूलो सालको बोटमा ओत लागें । चिच्याएको मेरो …

Read more