एउटा गल्तीको प्रायश्चित्त

एउटा गल्तीको प्रायश्चित्त

धनकुटा क्याम्पसमा पढ्दाको कुरा हो, २०३५ साल तिरको । सेमेष्टर परीक्षाका लागि ‘पोलिटिक्स इन नेपाल’ भन्ने अंग्रेजी भाषामा भारतीय लेखकद्वारा लेखिएको पुस्तक चाहिएको थियो, कतै भेटिनँ । त्यही सिलसिलामा एकदिन क्याम्पसको पुस्तकालयभित्र पसेको थिएँ । पुस्तकाध्यक्ष अर्कै कोठामा गफ गर्दै हुनुहुन्थ्यो । पुस्तकालयमा रेफ्रेन्सका लागि मात्र राखिएको रहेछ, त्यो पुस्तक …

Read more

किन आइलाग्छ हरदम यस्तो भाउँतो ?

किन आइलाग्छ हरदम यस्तो भाउँतो ?

‘हतपतको काम लतपत’- उहिलेका बुढाबुढीले त्यसै भनेको होइन रहेछ । कतिपय काममा औधी हतार गर्ने अनि काम बिग्रिएपछि पछिसम्म पछुताएर टाउको ठोक्ने नानीदेखि लागेको मेरो बानी कहिल्यै गएन । कुनै पनि कुरामा औधी छिटो प्वाक्क बोलिदिंदा कुइरेका टाउकामा ट्वाक्क भइरहेको छ मलाई । विचारै नगरी, प्वाक्क बोलिहाल्ने बानीले मसित रिसाएका …

Read more