दुःखका दुई थोपाको उल्झन र देवलाल सर

दुःखका दुई थोपाको उल्झन र देवलाल सर

मानिसले कहिलेकाहीं जानी नजानी वा बाध्यताले जुन गल्ती गर्छ, त्यसको पछुतो उसलाई सधैं भइरहन्छ। मैले पनि जीवनमा त्यस्ता थुप्रै गल्ती गरेको छु। जीवनका बिहानीमा बाध्यताले गरेको गल्तीहरूको स्मरण आज पनि मलाई भइरहेको छ। त्यसबेला काठमाडौंमा म बेरोजगार थिएँ। त्यसले गर्दा कति हण्डर र ठक्कर खानुपरेको थियो वर्णन गरिसाध्य छैन। कुनै …

Read more