माओवादी आधार इलाकामा बौरिंदै कांग्रेस

माओवादी आधार इलाकामा बौरिंदै कांग्रेस

१४ फागुन, लिवाङ (रोल्पा) । रोल्पा सदरमुकाममा सीमित छन् ठूला भवनहरू । यीमध्ये एक हो नेपाली कांग्रेस रोल्पाको कार्यालय । वडा नं. ४ मा करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको यही कार्यालयबाट कांग्रेस रोल्पाले आफ्ना गतिविधि सञ्चालन गर्छ । कार्यालयमा छन् दुई सय जनाभन्दा बढी अट्ने कार्यक्रम हल, जिल्ला समितिको बैठक …

Read more

माओवादीले कसरी रोल्पा, रुकुमका मगर समुदायमा अबिर विस्तार गर्‍यो ?

माओवादीले कसरी रोल्पा, रुकुमका मगर समुदायमा अबिर विस्तार गर्‍यो ?

‘नरपुरा बुढा पुन, उपाध्यक्ष’ लेखेको नेमप्लेट । नेमप्लेट छेवैमा नेपालको राष्ट्रिय झण्डा, ग्लोब । नेमप्लेटमा मौलिक मगर युवती नाम– नरपुरा । अनुहारमा सेतो टीका, गलामा माला, जीउमा गादा–गुन्युँ पारेर नेमप्लेट ठीक पछाडि कुर्सीमा अठार मगरात मगर पहिरन पहिरेकी युवती । तपाईंले पढ्न थालेको आलेख फोटो बयान हो, यो । फोटो …

Read more