रोमियो एन्ड जुलिएट कानून कस्तो हो ?
१४ चैत २०८१ मा यसै अनलाइनखबरमा लेखेकी थिएँ- ‘कम उमेरमा विवाह मात्रै समस्याको समाधान हो ?’ उक्त लेख विभिन्न पेशाका व्यक्तिहरूको छोटो–छोटो सुझाव/विचार समेटेर लेखिएको थियो, जसको सार नेपालको संविधान २०७२ जारी भएपछि नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ ले १३ फागुन २०७२ मा साबिकको मुलुकी ऐन २०२० को बिहेबारी …