रेशम-रञ्जिता विवाद निरुपण गर्ने जिम्मा सभामुखको काँधमा
४ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक संरक्षक रेशम चौधरी र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद संघीय संसद् सचिवालय पुगेको छ । रेशम चौधरीको तर्फबाट २२ असारमा नेता गंगाराम चौधरीले पत्र पठाएर वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । संसदीय अभिलेखमा गंगाराम चौधरी नाउपाको संसदीय …