रेडियोमा श्रोता संकट कि सामग्री ?
मिडियाप्रतिको बुझाइ विश्व रेडियो दिवस २०२५ मनाउँदै गर्दा रेडियोले महत्वपूर्ण माध्यमका रूपमा निरन्तर कसरी सेवा दिइरहेको छ भन्ने कुरा समीक्षा गर्नु आवश्यक छ। डिजिटल माध्यमको विस्तारका बावजुद, रेडियो विशेषगरी नेपालको ग्रामीण समुदायहरूका लागि अझै पनि सूचना प्राप्त गर्ने विश्वासिलो स्रोत हो। तर, सामाजिक सञ्जाल र डिजिटल समाचार प्लेटफर्महरूको उदयसँगै रेडियोले …