अपराधको मुद्दा अदालतसम्म पुर्याउन चार पटक सहमति, सडकमै छिन् रुबी
११ कात्तिक, काठमाडौं । २०६६ साल माघको ठिहिरिँदो चिसोमा एकजना महिला घुम्टो ओढेर मानवअधिकार मञ्च, बाँकेको कार्यालयमा प्रवेश गरिन् । उनको समस्या जति गम्भीर थियो, यसमा जोडिएका व्यक्ति पनि उत्तिकै शक्तिशाली थिए । त्यसबेला रुबी खान एउटा कुर्सीमा बसिरहेकी थिइन्, तत्कालीन परस्पुर गाविस–९ की निर्मला कुर्मीले आफ्नो ज्यानको रक्षा गरिदिन …