‘रुपन्देहीमा मै हुँ नयाँ, फराकिलो मतान्तरले विजयी हुन्छु’
२१ फागुनको मिति नजिकिँदा अरू उम्मेदवारहरूजस्तै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि चुनावी अभियानलाई रफ्तार दिएका छन् । रुपन्देही–२ मा उनको घरदैलो, सभासम्बोधन चलिरहेको छ । सैनामैनामा चलिरहेको अभियानमा भेटिएका पौडेलले अनलाइनखबरको टिमलाई आफूले सहज जित निकाल्ने दाबी प्रस्तुत गरे। कतिसम्म भने, विगतका कुनै पनि चुनावभन्दा यसपटक सहज महसुस …